काठमाडौं । कपिलवस्तुको वाणगङ्गा नगरपालिका८ ढोडेकोलमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । शनिबार फुटबल खेलर नुहाउन गएका दुई किशोरको कोइली खोलाको भूते रहमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षीय प्रतीक...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij