समाचार

काठमाडौं । चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित नारायणगढ मुग्लिन सडक खण्डमा गएराति भैंसी लिएर काठमाण्डौंतर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढतर्फ आउँदै गरेको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij