काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेसीशहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको छ । 'ग्याँस इन्सुलेटेड सबस्टेशन (जीआईएस)' प्रविधिमा आधारित उदीपुर सबस्टेशनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/३३...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij