दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।

    उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij