मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ । घर अगाडि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij