दशैंका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने

दशैंका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • दशैंका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने

    काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 

    यसअघि दशैंका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij