दुर्गा प्रसाईँ अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिँदै

दुर्गा प्रसाईँ अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिँदै

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • दुर्गा प्रसाईँ अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिँदै

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेसँगै उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो । 

    आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई  ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

    ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij