कुन देशमा कति बजे छ विजयादशमीको टीकाको उत्तम साइत ?

कुन देशमा कति बजे छ विजयादशमीको टीकाको उत्तम साइत ?

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • कुन देशमा कति बजे छ विजयादशमीको टीकाको उत्तम साइत ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो ।

    नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । भारतमा अक्टोबर १२ (समय: ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ । 

    कुन देशमा टीकाको साइत कति बजे ?

    nn

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij