काभ्रेको रोशीमा फसेका ३७ जनाको हेलिकोप्टरबाट उद्दार, १७ जनाको अवस्था गम्भीर

काभ्रेको रोशीमा फसेका ३७ जनाको हेलिकोप्टरबाट उद्दार, १७ जनाको अवस्था गम्भीर

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काभ्रेको रोशीमा फसेका ३७ जनाको हेलिकोप्टरबाट उद्दार, १७ जनाको अवस्था गम्भीर

    काठमाडौं । वर्षाका कारण अलपत्र परेका रोशी गाउँपालिकाको मंगलटारबाट ३७ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढी र पहिरोमा फसेकाहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरले धुलिखेल ल्याएको नेपाली सेनाको कालीजंग गणले जनाएकाे छ । 

    उनीहरुको अहिले जिल्ल्ला स्थित धुलिखेल अस्पतलमा उपचार भइरहेको छ । ३७ मध्ये १७ जनाको अवस्था गम्भिर रहेको छ । हेलिकप्टरमार्फत मंगलटारमा विभिन्न स्थानबाट आएका राजमार्गमा फसेका यात्रुहरुलाई खाद्य रहात सामाग्री पठाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij