तिलगङ्गा पछाडि बागमती पुलमा एकजनाको शव फेला

तिलगङ्गा पछाडि बागमती पुलमा एकजनाको शव फेला

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • तिलगङ्गा पछाडि बागमती पुलमा एकजनाको शव फेला

    काठमाडौं । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो।  

    सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij