बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११३ पुग्यो

बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११३ पुग्यो

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • बाढी पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११३ पुग्यो

    काठमाडौं । बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको छ । झ्याप्लेखोलमा पुरिएको थप १३ शव फेला परेसँगै मृतकको संख्या ११३ पुगेको हो । 

    नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् ।

    प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij