बाढी पहिरोमा परेर मृत्युु हुनेको संख्या ९९ पुुग्यो, ७२ बेपत्ता

बाढी पहिरोमा परेर मृत्युु हुनेको संख्या ९९ पुुग्यो, ७२ बेपत्ता

आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • बाढी पहिरोमा परेर मृत्युु हुनेको संख्या ९९ पुुग्यो, ७२ बेपत्ता
    काठमाडौँ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट मृत्युु हुनेको संख्या ९९ पुुगेको छ । ७२ जना बेपत्ताभएका छन् ।  पछिल्लो पटकको विपद्मा परी हालसम्म एक सय जना घाइते भएका छन् ।  
     
    गृह मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट काठमाडौं उपत्यकापछि काभ्रे, मकवानपुर, सिन्धुलीमा बढी क्षति भएको छ । 
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij