बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् ।

    विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

    मृत्यु हुनेमा १ जना महिला, २ जना पुरुष , २ जना बालक र १ जना बालिका गरेर ६ जना रहेका छ्न् ।

    त्यस्तै, बाढी पहिरोमा परेर जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको र १३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij