भारी वर्षाका कारण उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार

भारी वर्षाका कारण उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • भारी वर्षाका कारण उपत्यकामा मात्रै २१ जनाको मृत्यु, ७२८ को उद्धार

    काठमाडौं । भारी वर्षाका कारण उपत्यकामा मात्रै शनिबार बिहानसम्म २१ जनाको मृत्यु भएको छ ।

    बिहान ११ः३० प्रहरीले जारी गरेको प्रेस नोटअनुसार पाँच जना बेपत्ता भएका छन् ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै नौ जना घाइते भएका छन् । प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij