एन्फाको क्याम्पमा बसेका पाँच खेलाडी पहिरोमा पुरिए, तीन जनाको शव फेला

एन्फाको क्याम्पमा बसेका पाँच खेलाडी पहिरोमा पुरिए, तीन जनाको शव फेला

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • एन्फाको क्याम्पमा बसेका पाँच खेलाडी पहिरोमा पुरिए, तीन जनाको शव फेला

    काठमाडौं । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका पाँच विद्यार्थी पहिरोमा पुरिएका छन् ।

    बिहीबार देखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका हुन् ।

    कुलेखानीको पानी ओभर फ्लो भएपछि पाँच विद्यार्थीले छोटो बाटो रोजेर हिडेका थिए । उनीहरू नै हिलो माटोमा परेका हुन् ।

    हराएका पाँच विद्याथी मध्ये तीन जनाको शव फेला परेको छ । थपको खोजी कार्य जारी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij