नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

    काठमाडौं । ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटन अस्पताल पठाएको स्थानीयले बताएका छन् ।

    खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् ।

    ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij