काठमाडौंको नागार्जुनमा घर भत्किएर एकजनाको मृत्यु, ३ जना पुरिए

काठमाडौंको नागार्जुनमा घर भत्किएर एकजनाको मृत्यु, ३ जना पुरिए

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौंको नागार्जुनमा घर भत्किएर एकजनाको मृत्यु, ३ जना पुरिए

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नागार्जुन नगरपालिका–३ ५५ वर्षीय एक पुरुष छन् ।

    सशस्त्र प्रहरी बलका अनुसार घर भत्किँदा ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij