काठमाडौंको बल्खु सडकमा ढलेको रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौंको बल्खु सडकमा ढलेको रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • काठमाडौंको बल्खु सडकमा ढलेको रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

    काठमाडौं । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र. ३-०२-०११८ नम्बरको मोटरसाइकल ढलेको रुखमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij