हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

    काठमाडौं । भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ ।

    भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ ।

    ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

    अहिले यस क्षेत्रमा ग्याँसको गन्ध आइरहेको स्थानीयले बताएका छन । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयको भनाइ छ ।

    घटनाबारे थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij