मुग्लिङ–नारायणगढ सडक अवरुद्ध, सवारी र यात्रु बाटोमै अलपत्र

मुग्लिङ–नारायणगढ सडक अवरुद्ध, सवारी र यात्रु बाटोमै अलपत्र

शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • मुग्लिङ–नारायणगढ सडक अवरुद्ध, सवारी र यात्रु बाटोमै अलपत्र

    काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । 

    भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij