काठमाडौं । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ ।
आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जनाइएको छ ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij