एक महिनामा २४ प्रहरी सम्पर्कबिहिन, नामसहित

एक महिनामा २४ प्रहरी सम्पर्कबिहिन, नामसहित

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • एक महिनामा २४ प्रहरी सम्पर्कबिहिन, नामसहित

    काठमाडौं । सम्पर्कमा नरहेका २४ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचनामार्फत् सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

    उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

    गैरहाजिर भएकाहरूमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij