स्थानीय तह उपनिर्वाचनका लागि आजबाट दल दर्ता

स्थानीय तह उपनिर्वाचनका लागि आजबाट दल दर्ता

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • स्थानीय तह उपनिर्वाचनका लागि आजबाट दल दर्ता

    काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता शुरू भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि असोज १६ गतेसम्म दल दर्ता गर्न पाइने छ । 

    दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ ।

    null

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij