चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    काठमाडौं । चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

    पूर्वि चितवनको खैरहनी नगरपालिका-१ स्थित पुर्वपश्चिमम राजमार्गको बहेराचोकमा प्र २-३-००१ च ५९५९ नम्बरको बलेरोले बुधबार साँझ साढे सात बजे पैदल यात्री रौतहट कटहरियाका ७० वर्षीय लोचन यादवलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

    गम्भीर घाइते भई भरतपुर अस्पताल उपचारको लागि ल्याइएकोमा चिकित्सकले साँझ ८ बजे यादवलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij