दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

    काठमाडौं ।  सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। आज मंगलबार न्यायाधीश प्रकाशमान सिंहराउतको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

    थुनामुक्तको मागसहित प्रसाईंका छोरा निराजनले रिट दायर गरेका थिए। रिटमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका रिएको थियो।

    प्रसाईंलाई प्रहरीले आइतबार भक्तपुरिस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको अनुमतिले तीनदिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ।  

    उनी हाल प्रहरी हिरासतमा छन्। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान सुरू भएको छ। केही दिन अगाडि उनीविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij