दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१
  • दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा उक्त रिट निवेदन सुनुवाइ हुने भएको हो । दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

    दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij