कर्णालीका डीआईजी चन्द प्रहरी मुख्यालय तानिए

कर्णालीका डीआईजी चन्द प्रहरी मुख्यालय तानिए

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • कर्णालीका डीआईजी चन्द प्रहरी मुख्यालय तानिए

    काठमाडौं । कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ । मदिरा सेवन गरेर होहल्ला मच्चाएर प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै उनलाई गृह मन्त्रालयले प्रहरी मुख्यालयमा तानेको हो ।

    कर्णाली प्रदेशको जिम्मेवारी प्रहरी मुख्यालयस्थित अपराध अनुसन्धान विभागमा कार्यरत डीआईजी जनक भट्टराईलाई दिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij