प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्रीबिच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबिच आइतबार भेटवार्ता भएको छ । 

    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका बेला दुई नेताबिच भेटवार्ता भएको हो । राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय न्युयोर्कमा भेटवार्ता भएको थियो । भेटमा दुई देशबिचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij