दुर्गा प्रसाईंलाई साईबर व्युरोबाट अदालत लगियो

दुर्गा प्रसाईंलाई साईबर व्युरोबाट अदालत लगियो

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • दुर्गा प्रसाईंलाई साईबर व्युरोबाट अदालत लगियो

    काठमाडौं । दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको छ । साईबर व्युरोबाट उनलाई अदालत लगिएको हो ।

    चरित्र हत्या गरेको आरोपमा प्रसाईंलाई आज भक्तपुरको आफ्नै घरबाट पक्राउ गरिएको थियो । उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । उनी प्रसाईंका अंगरक्षक रहेकाे खुलेकाे छ ।

    रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij