भक्तपुरबाट व्यवसायी दुर्गा प्रसाईं पक्राउ

भक्तपुरबाट व्यवसायी दुर्गा प्रसाईं पक्राउ

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • भक्तपुरबाट व्यवसायी दुर्गा प्रसाईं पक्राउ
    काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । 
     
    प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले  जानकारी दिए । उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij