फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु

    काठमाडौं । फ्रान्समा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । ५ महिना अघिमात्र उच्च शिक्षा अध्ययनका लागि  बिद्यार्थी भिषामा फ्रान्सको मोन्टपेलियर शहरमा आएका बिष्णु अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

    यही १० सेप्टेम्बरमा पौडी खेल्ने क्रममा डुबेका उनको उपचारार्थ  अस्पताल  भर्ना गरिएकोमा गत बुधवार(१८ सेप्टेम्बर २०२४ मा ) मृत्यु भएको फ्रान्सस्थित नेपाली दूतावास ले जनाएको छ।पाल्पाको तानसेनमा जन्मिएका अधिकारीको स्थायी बसोबास  हुप्सेकोट–२, नवलपरासी रहेको बुझिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij