काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत अवरुद्ध हुने

    काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

    विद्युत लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।

    यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij