टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस

टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • टुँडिखेलमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस

    काठमाडौं । संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गरिएको छ । संविधान दिवसको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

    sambidhan-diwas-heli.jpg

    साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी भएका छन् ।

    समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका छन् । शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

    61.jpg

    67.jpg

    68.jpg

                       

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij