नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएका इन्जिनियर चौधरीविरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएका इन्जिनियर चौधरीविरुद्ध मुद्दा दायर

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएका इन्जिनियर चौधरीविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीले नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको विषयमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले चौधरीले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट प्राप्त गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएकोले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसार सजाय मागदाबी गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij