बझाङ केन्द्रबिन्दु भएर गयो ४.३ म्याग्नेच्युडको भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ४.३ म्याग्नेच्युडको भूकम्प

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • बझाङ केन्द्रबिन्दु भएर गयो ४.३ म्याग्नेच्युडको भूकम्प

    काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ । पाँच दिन अघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

     

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij