सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता, तीन जनाकाे सकुशल उद्धार

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता, तीन जनाकाे सकुशल उद्धार

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता, तीन जनाकाे सकुशल उद्धार

    काठमाडौं । बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए ।  तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍याइएको र बाँकी दुई जना सेती नदीमा बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । 

    ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij