इन्द्रजात्राका क्रममा पक्राउ परेका बालेनका १३ समर्थक रिहा

इन्द्रजात्राका क्रममा पक्राउ परेका बालेनका १३ समर्थक रिहा

मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • इन्द्रजात्राका क्रममा पक्राउ परेका बालेनका १३ समर्थक रिहा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिशर्ट अंकित तस्वीर लगाएर इन्द्रजात्रामा पुगेकाहरूलाई प्रहरीले रिहा गरेको छ । मंगलबार दिउँसाे पक्राउ परेका १३ जना युवायुवतीलाई साँझ ५ बजेपछि प्रहरीले रिहा गरेको हो । 

    बालेनको फोटो अंकित टिसर्ट लगाएपछि स्थानीयबीच विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij