अर्थ मन्त्रालयका १२३ अधिकृतको सरुवा

अर्थ मन्त्रालयका १२३ अधिकृतको सरुवा

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • अर्थ मन्त्रालयका १२३ अधिकृतको सरुवा

    काठमाडौं । अर्थ मन्त्रालयका १२३ शाखा अधिकृतहरूको सरुवा भएको छ । अर्थ मन्त्रालयले मातहत कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो । 

    मन्त्रालय, आन्तरिक राजश्व कार्यालय, करदाता कार्यालयलगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij