एन्फाले माग्यो फूटबल टिमका लागि प्रमुख प्रशिक्षक, के चाहिन्छ योग्यता ?

एन्फाले माग्यो फूटबल टिमका लागि प्रमुख प्रशिक्षक, के चाहिन्छ योग्यता ?

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • एन्फाले माग्यो फूटबल टिमका लागि प्रमुख प्रशिक्षक, के चाहिन्छ योग्यता ?

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि विज्ञापन खोलिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञापन खुलाएको हो ।

    प्रो लाइसेन्स भएको, सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको र सफलता पनि दिलाएको तथा ५ देखि १० वर्षसम्मको अनुभव भएकोले आवेदन दिन सक्ने भनिएको छ । यसअघि एन्फाले भिन्सेन्जो एन्नेसीको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij