राष्ट्रपतिद्वारा दुवै संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपतिद्वारा दुवै संसद्को चालु अधिवेशन अन्त्य

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • राष्ट्रपतिद्वारा दुवै संसद्को चालु अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि संघीय संसदको दुबै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् । सोमबार दिउँसो राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेका हुन् ।

    आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्‍ट्रपतिसमक्ष दुबै अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । 

    मन्‍त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij