काठमाडौँको गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ

काठमाडौँको गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँको गोकर्णेश्वरबाट ६ जना जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट प्रहरीले ६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको होे ।

    सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएका ३० वर्षीय विनोद तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij