आज मोहम्मद दिवस, मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

आज मोहम्मद दिवस, मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • आज मोहम्मद दिवस, मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा

    काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ ।

    सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।

    मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।

    हेर्नुहोस् सूचना

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij