सिमलतालमा मालबाहक ट्रक त्रिशुलीमा खस्यो

सिमलतालमा मालबाहक ट्रक त्रिशुलीमा खस्यो

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • सिमलतालमा मालबाहक ट्रक त्रिशुलीमा खस्यो

    काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए । 

    घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij