काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी निकिस्यो

काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी निकिस्यो

शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी निकिस्यो

    काठमाडौं । काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । शनिबार दिउँसो कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो ।

    सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

    पानी निस्किएका कारण सडक नै भासिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij