गृहका थप ३ सहसचिवको सरुवा, को–कहाँ ?

गृहका थप ३ सहसचिवको सरुवा, को–कहाँ ?

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • गृहका थप ३ सहसचिवको सरुवा, को–कहाँ ?

    काठमाडौं । गृह मन्त्रालयले थप ३ सहसचिवको सरुवा गरेको छ ।

    सरुवा सूची अनुसार रिक्त रहेको कारागार व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईलाई दिइएको छ । मन्त्रालयमा यसअघि अतिरिक्त समूहमा रहेका डा.टोकराज पाण्डेलाई मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

    यस्तै प्रवक्ता भट्टराई प्रमुख रहेको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij