बिमा बोर्डका अध्यक्ष लोहनीद्वारा राजीनामा

बिमा बोर्डका अध्यक्ष लोहनीद्वारा राजीनामा

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • बिमा बोर्डका अध्यक्ष लोहनीद्वारा राजीनामा

    काठमाडौं । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसबारे जानकारी गराएका छन् ।

    “जिम्मेवारीबाट भाग्नु सामाजिक बेइमानी हो । तर अहिलेको लागि…” उनले फेसबुकमा लेखेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल नगरकोटको कार्यक्रममा जाने तालिका भएकाले भेट नभएको र सचिवालयले राजीनामापत्र बुझेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij