असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने

    काठमाडौं । असोज ३ गतेदेखि धरहरा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् वैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

    यसको जिम्मेवारी तत्कालका लागि संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij