प्रहरीका तीन डीआईजीको सरुवा, को–कहाँ ?

प्रहरीका तीन डीआईजीको सरुवा, को–कहाँ ?

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • प्रहरीका तीन डीआईजीको सरुवा, को–कहाँ ?

    काठमाडौं । गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ । 

    डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल मधेस प्रदेशमा कार्यरत थिए । 

    अर्का डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij