प्रतिनिधिसभामा माओवादीको अवरोध, वैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभामा माओवादीको अवरोध, वैठक आइतबारसम्मका लागि स्थगित

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • प्रतिनिधिसभामा माओवादीको अवरोध, वैठक आइतबारसम्मका लागि स्थगित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो ।

    सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते आइतबार बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij