राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन सोमबार

राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन सोमबार

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • राष्ट्रिय सभाका दुई समिति सभापतिको निर्वाचन सोमबार

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिको निर्वाचन भदौ ३१ गते हुने भएको छ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले समितिको निर्वाचन साेमबार गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका हुन् ।

    कार्यतालिका अनुसार भदौ ३० गते आइतबार उम्मेदवारी दर्ता सोही दिन १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भदौ ३१ गते १ बजे  समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij